Section 170
निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
प्राधिकरणले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही आफ्नो कार्यसञ्चालन गर्न आवश्यक _ निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ।